काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाटकोक्रम बाक्लिएको हो । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णयविरुद्ध चर्को आलोचना भएपछि प्रधानमन्त्री अोली वैशाख ११ गते राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।




प्रतिक्रिया