सांसदलाई प्रधानमन्त्रीको निर्देशनः संसदमा नेकपाको एकता देखियोस् !

सांसदलाई प्रधानमन्त्रीको निर्देशनः संसदमा नेकपाको एकता देखियोस् !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा एकता प्रदर्शन गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सांसदहरूलाई पत्र पठाएर संसदको बैठकमा नेकपाको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई बुझ्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसदको छैठौं अधिवेशन केहीबेरमा सुरु हुँदैछ । उनले सांसदहरूलाई अधिवेशनमा सक्रिय, समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न निर्देशन दिएका छन् ।