कोरोना महामारीका बेला सरकारलाई असफल देखाउन खोजियोः प्रधानमन्त्री ओली

कोरोना महामारीका बेला सरकारलाई असफल देखाउन खोजियोः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका बेला राजनीति खेल खेलेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले कोरोना नियन्त्रणभन्दा पनि सरकारलाई असफल बनाउने खेल खेल्ने गरेको बताए ।

उनले भने, ‘केहीले लकडाउनमा कोरोना नियन्त्रण गर्नेभन्दा पनि सरकारलाई असफल देखाउने र राजनीतिक खेल खेल्ने गरे पनि जनताबाट व्यापक समर्थन प्राप्त गर्‍यौं ।’