काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्वोधन गर्दैछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्वोधन नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारपछि सुरु भएको हो ।
केहि दिनयता देशका बिभिन्न जिल्लामा भएको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा दर्जनौं मानिसहरुको ज्यान गएको छ ।




प्रतिक्रिया