प्रधानमन्त्री अ‍ोली र ईयू प्रमुख नोनाबीच भेटवार्ता

प्रधानमन्त्री अ‍ोली र ईयू प्रमुख नोनाबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेपालका लागि युरोपियन यूनियन (ईयू)को डेलिगेसनका प्रमुख नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री ओलीलाई भेट्न नोना डिप्रेज बालुवाटार पुगेकी थिइन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समसामयिक विषयमा कुराकानी भएको जानकारी दिए ।