काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली चीनसँग सीमा जोडिएको किमाथांका जाने भएका छन् ।
बोर्डर पोष्ट र कोशी करिडोर आयोजनाहरुको निरीक्षणका लागि उनी बुधबार किमाथांका जाने भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न विकास निर्माणका आयोजनाहरू र बोर्डर पोस्ट निरीक्षणका लागि जाने कार्यक्रम तय भएको जानकारी दिए ।




प्रतिक्रिया