राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री अ‍ोली

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री अ‍ोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् ।

बालुवाटारमा संवैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन् । बैठकपछि आवश्यक छलफलका लागि प्रधानमन्त्री अ‍ोली शीतल निवास पुगेको स्रोतले जानकारी दियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी थिइन् ।