प्रधानमन्त्री ओली पक्षका वकिलको बहस नोटमा के छ ? (पूर्णपाठ)

प्रधानमन्त्री ओली पक्षका वकिलको बहस नोटमा के छ ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोली पक्षका कानून व्यवसायीहरुले  प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भएको बहसको पूर्णपाठ सर्वोच्च अदालतलाई बुझाएका छन् ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरालले एमिकस क्यूरीको बहसपछि फागुन १० गतेभित्र बहस नोट बुझाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीका तर्फबाट ८५ जना कानून व्यवसायीले बहस गरेका थिए । उनीहरुले अदालतमा ६७ पृष्ठ लामो बहस नोट बुझाएका छन् ।