मुस्कुराउँदै संसद भवन प्रवेश गरे प्रधानमन्त्री ओली

मुस्कुराउँदै संसद भवन प्रवेश गरे प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा संसद भवन पुगेका छन् ।

केही बेरमा सुरु हुने संसदको सातौं बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका हुन् ।

उनी मुस्कुराउँदै संसद भवन प्रवेश गरेका थिए । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बावुराम भट्टराई पनि संसद भवन पुगिसकेका छन् ।