कस्तो छ एमालेको नयाँ पार्टी कार्यालय ? अनुगमनमा जाँदै प्रधानमन्त्री ओली

कस्तो छ एमालेको नयाँ पार्टी कार्यालय ? अनुगमनमा जाँदै प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री ओली धुम्बाराहीबाट थापाथली हाइटमा सर्न लागेको नयाँ कार्यालयको अनुगमनका लागि जान लागेका हुन् ।

एमालेको पार्टी कार्यालय थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको हो । अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुँदैछ ।

साढे २ तलाको उक्त घरमा १३ कोठा छन् । अग्रवालको परिवार अहिले कालीमाटीमा भाडाको घरमा बसिरहेको छ ।