काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
उनले पछिल्लो समय देशमा भइरहेको घटनाक्रमका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया