काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले साढे ३ बजे कोरोना संक्रमण र पछिल्ला घटनाक्रमबारे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।




प्रतिक्रिया