प्रधानमन्त्री ओलीको स्वाव संकलन

प्रधानमन्त्री ओलीको स्वाव संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाव दिएका छन ।

आज बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको छ ।

उनले वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकका लागि पीसीआर परीक्षण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री अ‍ोलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् ।