सरकारमाथि हिलो छ्याप्ने काम भयोः प्रधानमन्त्री ओली

सरकारमाथि हिलो छ्याप्ने काम भयोः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि हिलो छ्याप्ने काम भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणलगायतका कार्यमा उल्लेख्य प्रगी र्दा पनि विपक्षीहरुबाट हिलो छ्याप्ने काम भएको बताएका हुन् । उनले महामारीको समयमा भ्रष्टाचार भए कारबाही हुने बताएका छन् ।

उनले भने, ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ । तर यहाँ त निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो ।’