प्रधानमन्त्री ओली शीतल निवासमा

प्रधानमन्त्री ओली शीतल निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

मन्त्रिपरिषद्को बैठक सकेर उनी शीतल निवास गएको स्रोतले जानकारी दियो । आजको बैठकले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।