प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति आह्वान गरेपछि प्रधानमन्त्री ओलीले दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरेका हुन् ।

विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नका लागि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।