प्रधानमन्त्रीको चेतावनीः स्वास्थ्यकर्मीमाथि आक्रमण गरे सह्य हुँदैन

प्रधानमन्त्रीको चेतावनीः स्वास्थ्यकर्मीमाथि आक्रमण गरे सह्य हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोरोना भाइरस संक्रमितको उपचारमा खिटउका स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणबारे निन्दा व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितको उपचारमा दिन रात नभनी खटिएका स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमण सह्य नहुने बताएका छन् । उनले स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिए ।