प्रधानमन्त्रीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक

प्रधानमन्त्रीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान ११ बजेका लागि आयोगको बैठक बोलाएका हुन् । बैठक अझै सुरु भएको छैन् ।

बिएन्डसी मेडिकल कलेजको सम्बन्धनका विषयमा छलफल गर्न प्रधानमन्त्री अ‍ोलीले बैठक बोलाएको आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए । आयोगको अध्यक्ष प्रधानमन्त्री रहेका छन् ।