राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले अधिवेशन अन्त्यमा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।