अध्यक्ष ओली गृह जिल्ला झापामा

अध्यक्ष ओली गृह जिल्ला झापामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली आज जिल्ला को बिर्तामोडमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न झापा पुगेका हुन् ।

एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि ओलीले जिल्ला जिल्लामा कार्यकर्ता भेलालाई सम्बोधनको तयारी गरेका छन् ।

त्यसैगरी अध्यक्ष ओली झापाबाट फर्केलगत्तै बुधवार रुपन्देहीको बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएको बताइएकाे छ ।