काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश विकासका लागि प्रधानमन्त्री बनेको प्रतिक्रिया दिएका छन् । उनले आफू प्रधानमन्त्र भएपछि देशको विकास गर्न पाएको बताएका छन् ।
राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रधी ओलीले आफू देश बन्नुपर्छ भनेर प्रधानमन्त्र भएको बताएका छन् ।
‘म प्रधानमन्त्री भएपछि देशमा विकास भएको छ । जेलमा बस्दा पनि म जनताको हितका लागि निष्ठाका साथ लागें । म परिस्थितिले प्रधानमन्त्री बनेको हुँ’, ओलीले भने, ‘प्रधानमन्त्री बनेपछि देश बनाउने मौका पाएको छु । अहिले पनि म प्रधानमन्त्रीमा टिक्छु टिक्नुपर्छ भनेर होइन । देश बन्छ बन्नुपर्छ भनेर काम गरिरहेको छु ।’
उनले सरकार विकास निर्माणमा अगाडि बढेको बताए । उनले सरकारले राम्रा कामहरुको सुरुवात गरेको बताए ।




प्रतिक्रिया