काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुख व्यक्त गरेका छन् ।
फिलिपको निधनपश्चात प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना व्यक्त गर्दै उनको निधनले एक असल साथीसँगै ‘सोसियल वेलफेयर’का च्याम्पियन गुमाएको बताएका छन् ।
फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । महारानी एलिजाबेथका द्वितीय पति फिलिपले १९४७ मा उनीसँग विवाह गरेका थिए ।




प्रतिक्रिया