एमाले अध्यक्ष ओलीले लगाए तीन दिदीबहिनीबाट भाइटिका (तस्वीरसहित)


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका लगाएका छन् ।

अध्यक्ष ओलीलाई भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा दिदीबहिनी विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णु कुमारी पौडेलले भाइटीका लगाइदिएका हुन् ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ । सोही अनुसार उनीहरुले टिका लगाइदिएपछि ओलीले पनि दिन दिदीबहिनीलाई टिका लगाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement