राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् ।

बुधबार शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग करिब दुई घण्टा छलफल गरेको स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको अन्तिम फैसला आउने तयारी भइरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।