केपी ओलीलाई दोब्बर बढी मतको अग्रता


काठमाण्डु –  झापा क्षेत्र नम्बर ५ मा मतगणना जारी छ । गणना भएको मतअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो सुरुआती अग्रता लिएका छन् ।

अहिलेसम्म ६ हजार मत गन्दा ओलीले ३ हजार २१२ मत पाएका छन् भने कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement