प्रधानमन्त्री ओली र नेपालबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री ओली र नेपालबीचको भेटवार्ता सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ ।

बिहीबार दिउँसो मेरियट होटलमा भएको भेटवार्तामा पछिल्ला समय पार्टीभित्र देखा परेका समस्याबारे छलफल भएको बताइएकाे छ ।