प्रधानमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

प्रधानमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ बालुवाटारमा भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भेटवार्ताका क्रममा दुवै देशबीचका आपसी हितका विषयमा छलफल भएको छ । आजै उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका थिए ।