बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

पछिल्लो समय बढ्दै गएको नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । आजको बैठकले केही निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

अध्यप्रचण्डसहितका नेकपा नेताहरुले सचिवालय बैठक बोलाउन माग गरिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले दुई अध्यक्ष बसेर विवाद समाधान गरेपछि मात्र बैठक बोलाउन सकिने जवाफ दिँदै आएका छन् ।