काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अगावै अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगाडि दुई जना अध्यक्षबीच छलफल भएको हो । पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक बस्न लागेको हो ।




प्रतिक्रिया