काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको छ ।
आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अोलीलाई साधारण सदस्यबाट समेत हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई पार्टी अध्यक्षबाट समेत हटाइसकेको छ ।




प्रतिक्रिया