प्रधानमन्त्री अ‍ोली र सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री अ‍ोली र सभापति देउवाबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल छलफल जारी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच अहिले छलफल जारी रहेको जानकारी दिए ।

सरकारले सोमबार जारी गरेका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको चर्को विरोध भएपछि शुक्रबारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको छ । भखैरै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी छन् ।