प्रधानमन्त्रीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई पनि निम्तो

प्रधानमन्त्रीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई पनि निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपाल र पूर्वमाओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहितको बैठक बोलाइएको जानकारी दिए ।

कार्यदलको बैठक सिंहदरबारमा जारी रहेका बेला प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।