प्रधानमन्त्रीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहसँग भएको वार्ताबारे ब्रिफिङ हुने भएको छ ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा उपनिर्वाचनमा नेपाल समूहबाट भएको असहयोगबारे पनि छलफल हुने बताइएको छ ।