प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबिच भेटवार्ता

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका ओली र पुटिनबिच सोमबार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका दिनेश भण्डारीले भेटवार्ताको तस्वीर प्रेषित गरेका छन् ।