मुख्यमन्त्री राईलाई प्रधानमन्त्री ओलीको बधाई

मुख्यमन्त्री राईलाई प्रधानमन्त्री ओलीको बधाई


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बधाई दिएका छन् ।

आज प्रेमिका ज्याङ्मु शेर्पासँग काठमाण्डुको एलिस पार्टी प्यालेसमा विवाह गरेका राईलाई प्रधानमन्त्री ओलीले वैवाहिक जीवनको शुभकामना दिएका हुन् ।