क्रिश्चियन धर्म प्रचारक संस्थाको समिटमा शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

क्रिश्चियन धर्म प्रचारक संस्थाको समिटमा शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ ।

विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।