काठमाण्डु – माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य कृष्णबहादुर महरालाई जिम्मेवारी दिएको छ । यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ । उनको ठाउंमा महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
माओवादीले भदौ ६ मा पत्रिपत्र गर्दै महरालाई प्रचार तथा प्रकाशन विभागको प्रमुखका साथै प्रवक्ताको जिम्मेवारी दिएको हो । उनि यसअघि पनि माओवादीको प्रवक्ता भएका थिए ।




प्रतिक्रिया