कृष्णबहादुर महराको थुनछेक बहस सुरु, आजै टुंगो लगाउने तयारी

कृष्णबहादुर महराको थुनछेक बहस सुरु, आजै टुंगो लगाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा असोज १९ मा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आज (बिहीबार) थुनछेक बहस सुरु हुँदै छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई आज काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए । महरालाई आज वा भोलीसम्ममा धरौटी अथवा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने भन्ने विषय टुंगो लाग्नेछ ।