पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाई

पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । मंगलबार उच्च अदालत पाटनले माअ‍ोवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वसभामुख महरालाई सफाई दिएकाे हाे ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महराविरुद्धको मुद्दामा काठमाण्डु जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।