यसरी मनाइयो श्रीकृष्ण जन्माष्टमी (तस्वीरसहित)

यसरी मनाइयो श्रीकृष्ण जन्माष्टमी (तस्वीरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंएको छ । देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बसेर श्रीकृष्ण जन्माष्टमी मनाउने प्रचलन छ ।

कोभिड– १९ का कारण मन्दिरभित्र दर्शन गर्न रोक लगाइएपनि देशभरका विभिन्न स्थानमा रहेका मन्दिरमा भक्तजनको भीड लागेको छ ।त्यस्तै श्रीकृष्ण जन्माष्टमीका दिन आज पाटन दरबारस्थित कृष्ण मन्दिरमा पनि भक्तजनको भीड देखिएको छ ।