काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।
डा. जागेश्वर गौतम कोभिड युनिफाइड केन्द्र अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकारी भएर गएपछि प्रवक्ताको पद रिक्त रहेको थियो ।
यसअघि डा. पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) का प्रमुख रहेका थिए ।




प्रतिक्रिया