काठमाण्डु– मंगलबार कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
मंगलबार कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाको आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको हो ।




प्रतिक्रिया