काठमाण्डुमा बालेनको अग्रता कायमै

काठमाण्डुमा बालेनको अग्रता कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार बालेनले १६ हजार ५२ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ५११ मत प्राप्त गरेकी छन् ।