काठमाण्डु उपत्यकामा १७ सय ४६ जना कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा १७ सय ४६ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १७ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका छन् । शुक्रबार काठमाण्डु उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।