काठमाण्डुमा भूकम्पको धक्का महसुस

काठमाण्डुमा भूकम्पको धक्का महसुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले  बताए ।भूकम्पले घरहरु चर्किएका छन् ।