काठमाण्डु – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान २ बजेर ३७ मिनेटमा भक्तपुरको चाँगुनारायण क्षेत्र आसपास भएर ४ः७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
लामो समयपछि गएको भूकम्पको धक्काका कारण काठमाण्डौ उपत्यकाका मानिसहरु मध्यरातमा घरबाहिर निस्किन बाध्य भएका छन्। थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया