काठमाडौंमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन


काठमाडौं – काठमाडौंमा हिन्दु राज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । आइतबार विभिन्न साना दल तथा धार्मिक संस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

प्रर्दशनकारीरुले भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिका सम्म (याली पनि निकालेका थिए । (यालीमा सहभागिहरुले हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको ब्यानर प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement