काठमाडौं महानगरकी उपमेयरलाई हृदयघात, नर्भिक अस्पताल भर्ना

काठमाडौं महानगरकी उपमेयरलाई हृदयघात, नर्भिक अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ ।

शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले बतायाे ।

उनको सिसियु कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यबारे अनुसन्धान भइरहेका अस्पतालले जनाएको छ ।