काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले २८ हजार मत कटाएका छन् । कुल ७३ हजार ५ सय मत गनदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत प्राप्त भएको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १४ हजार ५४८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९९० मत पाएकी छन् ।




प्रतिक्रिया