काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ३७७ ,ललितपुरमा ३७ र भक्तपुरमा १७ जना रहेका छन् । शुक्रबार मात्रै ६९६ जनामा संक्रमण देखिएको थियो।
पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकाका ५ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया